राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो
- बिहीबार २० असोज २०७९ ०६:३५ PM
अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके...