राजदूत फिर्ताको निर्णयमा सरकारलाई उपस्थित हुन सर्वोच्चको आदेश आइतबार १० कात्तिक २०८२ ०८:३५ PM काठमाडौँ । सर्वोच्च अदालतले सरकारलाई राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाईमा १४ गते उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश...