राजश्व छुट दिँदा महिलाको नाममा घरजग्गा पास बढ्यो शुक्रबार ६ फागुन २०७८ ०२:०१ PM काठमाडौं । महिलाको नाममा घरजग्गा पास गर्दा राजश्व छुट हुने भएपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गइरहेको छ । पछिल्लो समय मालपोत कार्यालयम...