अवैध कारोबार गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता मङ्गलबार १६ असोज २०८० ०३:५५ PM काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ ।