काममा फर्किए राजुनाथ पाण्डे बिहीबार ५ असार २०८२ ०१:३८ PM काठमाडाैं। आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे कार्यालय पुगे...