आज फागु पूर्णिमा, काठमाडौँसहित हिमाली तथा पहाडी जिल्लामा होली खेलेर मनाइदै बिहीबार २९ फागुन २०८१ ०८:२६ AM काठमाडौं। रंगहरुको पर्व होली आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक आपसमा रङ लग...