पेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवाना आइतबार १४ असोज २०८० ०८:५७ PM काठमाडौँ १४ असोज : पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई रु दुई लाख जरिवाना गरेको छ । &nbs...