कोशीको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय शुक्रबार २४ चैत २०७९ ११:२५ AM काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ...