पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा बुधबार २९ असोज २०८२ ०७:२९ PM काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंको इजलासले सुन तस्करीमा पक्राउ पर...