पूर्वमन्त्री आलमलगायतलाई दिएको जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरूमाथि नै छानबिन सुरु बिहीबार ५ असार २०८२ ०८:३२ PM रौतहट। पूर्वमन्त्री मोहम्मद आफताब आलमलगायतलाई दिएको जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरूमाथि नै छानबिन थालिएको छ। राजपुर बमकाण्डमा मारिएका त्...