बाबुराम भन्छन्- भोट हाल्ने १६ बर्ष र उम्मेदवार बन्ने उमेर २१ बर्ष गर्न आवश्यक छ मङ्गलबार १९ कात्तिक २०८२ १२:४६ PM काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गर्न पाउने उमेर १६ बर्ष र उम्मेदवार हुन पाउने उमेर कम्तिमा २१ बर्ष गर्नुपर्ने बताएका छन् ।...