बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन गुरुङको वरीयता पाँचौँ स्थानमा झर्यो मङ्गलबार २४ चैत २०८२ ०१:५८ PM काठमाडौँ — मन्त्रीहरूको मर्यादाक्रम(वरीयता) हेरफेर गरिएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यह...