प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै, कानुन मन्त्रालयमा प्रारम्भिक छलफल बुधबार ११ फागुन २०७८ ०४:३२ PM मोरङ । प्रदेश १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको पक्रिया...