कानुनी छिद्रबाट आममाफी दिने काम बन्द गरियोस् : नेता थापा बिहीबार १८ असोज २०८० ०३:४७ PM काठमाडौँ, १८ असोज : नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गम्भीर अपराधमा संलग्न कैदीलाई आममाफी दिने काम तत्काल बन्द गर्...