×

प्रतिनिधिसभा सदस्य सीताकुमारी राना

images

सङ्घीयतालाई सुदृढ तुल्याउन प्रमुख शक्तिबीच न्यूनतम साझा सहमति आवश्यक छ – सांसद राना

  • आइतबार​ १५ पुस २०८० १०:४८ AM

काठमाडौँ, १५ पुस : नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य सीताकुमारी रानाले पहिला टेलिभिजनमा देख्दै आएको संसद् र संसदीय समितिका बहस...