प्रतिनिधिसभा समानुपातिक मतगणना अन्तिम चरणमा, ७ दल भए राष्ट्रिय पार्टी भए (सूचीसहित) शुक्रबार १६ मंसिर २०७९ ११:५८ AM काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणामअनुसार ७ वटा दलले राष्ट्रिय दल बन्ने निश्चित भइसकेको...