कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने सोमबार १४ कात्तिक २०७९ ०१:१९ PM काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचका लागि राजनीतिक दलले कात्तिक १७ देखि मंसिर १ गतेसम्म मात्र चुनावी आमसभा गर्न पाउने भएका छन्...