×

पर्सा प्रहरी

images

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना वीरगन्जबाट पक्राउ

  • मङ्गलबार २६ साउन २०८३ ०९:३१ AM

वीरगन्ज — पर्सा प्रहरीले वीरगन्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोली...