नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ-परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार १३ बैशाख २०८२ ०८:५३ PM काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्।...