×

प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी

images

एसईई परीक्षा : सिरहामा ८० विद्यार्थी निष्कासित

  • आइतबार​ ११ बैशाख २०७९ ०८:२७ PM

माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको छ ।