पोल्ट्री व्यवसाय संकटमा : व्यवयायी भन्दछन् ‘हाम्रा कुरा कसैले सुनेन’ मङ्गलबार २३ असोज २०८० ०९:४१ AM चितवन, २३ असोज : सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भ...