लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल भ्रष्टाचार सम्बन्धी अध्ययन प्रतिवेदन सोमबार १५ बैशाख २०८२ ०४:०१ PM काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमालस्थल निर्माण प्रक्रियामा भएको भ्रष्टाचार सम्बन्धी अध्ययनको प्रतिवदेन सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई हस्...