नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको लिइन् शपथ बुधबार २८ चैत २०८० ०६:५१ PM काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्...