८० बर्षको भयो किमको पार्टी, प्योङयाङमा शक्ति प्रदर्शन गर्दै
- बिहीबार २३ असोज २०८२ ०८:५९ PM
काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन देश भित्र र बाहिर रहदा सधै समाचारमा हुने गर्दछन् । चीन पुगेको बेला किमले उनकी छोरी किम जु ए पनि साथै लिएर...