×

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

images

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

  • शनिबार ७ पुस २०८० १०:२७ AM

चितवन, ७ पुस : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान...