नेपाल सुपर लिग- तेस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जित्यो
- शनिबार १३ बैशाख २०८२ ०८:४९ PM
काठमाडौँ, २९ मङ्सिर : नेपाल सुपर लिग फुटबल प्रतियोगितामा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको छ ।