नेपाली सेना र अमेरिकी सेनाबीच तीन दिने छलफल हुदैँ --२२ सदस्यीय अमेरिकी टोली काठमाडौंमा आइतबार १२ चैत २०७९ ०६:४९ PM काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच तीन दिने छलफल हुने भएको छ । भोली सोमबारदेखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभाग...