नेपाल र भारतबिच ऐतिहासिक सहमति: सीमा क्षेत्रमा एकअर्काको भोगचलनमा रहेको जग्गा नापिने शनिबार ३० साउन २०८३ ०७:०७ PM काठमाडौँ । नेपाल र भारतले सीमावर्ती क्षेत्रमा एकअर्काका नागरिकले उपभोग र खेतीपाती गर्दै आएको जग्गाको संयुक्त नापजाँच तथा नक्सांकन तीन वर्षभित्र सम्पन्न गर्ने...