कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार मङ्गलबार ७ माघ २०८२ १०:४९ AM काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा मधेश झर्ने भएका छन् । उनले आफ्नि पुरानि क्षेत्र काठमाडौं ४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।&...