×

नेपाली कांग्रेस

images

संशोधन नभए बजेट पास हुन नदिने कांग्रेसको निर्णय

  • शनिबार २५ असार २०७९ ०८:१६ PM

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ । आज नेपाली कां...

images

जनताप्रति उत्तरदायी भएर काम गर्नुहोस् : नेका उपसभापति खड्का

बिहीबार २३ असार २०७९ ०८:२९ PM

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिनुभएको छ । नेपाली कांग...

images

जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ- महामन्त्री थापा

आइतबार​ १२ असार २०७९ ०८:२५ PM

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरेर प्रतिफल दिनुपर्ने बताउनुभएको छ । नेपा...

images

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्का

शुक्रबार​ १० असार २०७९ १०:३४ PM

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ ।  प...

images

‘प्रकृति संरक्षण गर्दै संरचना निर्माण गरौँ’

आइतबार​ ५ असार २०७९ ११:४६ AM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्नुभएको छ । 

images

कांग्रेसले गरेका कामको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

शनिबार ४ असार २०७९ १०:२३ PM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताउनुभएको छ । तनहुँको व्यास नगरपालि...

images

ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन जेठ २९ र ३० मा हुने

शुक्रबार​ २७ जेठ २०७९ ०९:२७ PM

नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन आगामी जेठ २९ र ३० गते काठमाडौँमा हुने भएको छ ।  ट्रे...

images

‘राजनीतिक र चुनावी एजेण्डा कार्यकर्तामार्फत जनतामा पु¥याउनुपर्ने’

बिहीबार २६ जेठ २०७९ ०९:५० PM

काठमाडौँ-  नेपाली कांग्रेसले लोकतन्त्रलाई संस्थागत गर्न पार्टीको स्पष्ट धारणा निर्माण गरेर जनतामाझ जानुपर्ने आवश्यकता औँल्याइएको छ ।&nb...

images

जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्नुस् : नेता सिंह

बिहीबार २६ जेठ २०७९ १२:३२ PM

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । कांग्रेस काठ...