रवि बसेको नक्खु कारागारको फरार कैदीहरुलाई आत्मसमर्पण गर्न आग्रह शुक्रबार २७ भदौ २०८२ ०७:२५ PM काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने बसिरहेको नक्खु कारागारले फरार भएका कैदी बन्दीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ । ...