नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वसांसद शेर्पाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण सोमबार १ जेठ २०८० ०७:४५ PM काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्...