विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका कोइराला, उपप्रमुखमा एमालेका निरौला
- शनिबार ७ जेठ २०७९ ०९:१९ AM
विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ बजे प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।