नागरिकता विधेयकका सम्बन्धमा गृह मन्त्रालयमा छलफल शुक्रबार ४ चैत २०७८ ०८:३३ PM नागरिकताको प्रमाणपत्र लिनबाट बञ्चित नेपाली नागरिकलाई कसरी सहजरुपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा सरकारी अधिकारीबीच गृह मन्त्रालयमा छलफल भएको छ ।