काठमाडौँबाट बाहिर जाने सवारी साधनलाई नागढुंगाबाट फर्काउन थालियो शनिबार १८ असोज २०८२ ११:४७ AM काठमाडौँ । काठमाडौँबाट बाहिर जाने सवारी साधनलाई नागढुंगाबाट फर्काउन थालिएको छ । नागढुंगा-मुग्लिन सडक खण्डमा विभिन्न ठाउमा पहिरो आएको र जोखिम बढेको...