भदौमा झनै घट्यो बैंकहरूको ब्याजदर: नबिल र प्रभुको बढी, सिद्धार्थ र कुमारीको कम सोमबार १ भदौ २०८३ ०९:३९ AM काठमाडौँ, १ भदौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम (उच्च तरलता) जारी रहेपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको औसत ब्...