नबिल बैंकद्वारा बैंकिङ कारोबारसम्बन्धी गोपनीयता चुहावट आरोपको खण्डन बिहीबार १७ बैशाख २०८३ ११:०८ AM काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपलाई आधारहीन र प्रमाणविहीन भन्दै खण्डन गरेको...