म्यानमारमा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण मृतकको संख्या हजार नाघ्यो शनिबार १५ चैत २०८१ ०८:४१ PM काठमाडौं । म्यानमारमा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा एक हजार २ जनाको मृत्यु भएको पुष्टि भएको सैन्य नेतालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भू...