२८ युवाहरूद्वारा आआफ्नो दलको पुनर्गठनका लागि आव्हान मङ्गलबार २१ असोज २०८२ ०७:५८ PM काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा आबद्ध २८ युवाले दलहरूको पुनर्गठनका लागि दोस्रो र तेस्रो तहका नेताहरूलाई दबाब दिएका छन...