म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, चार बालबालिका सहित २३ को मृत्यु शनिबार २८ असार २०८२ ०८:५६ AM काठमाडौं। म्यानमारको सागिङ क्षेत्रमा बिहीबार राति भएको एक बौद्ध विहारमा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ। उक्त आक्रमण लिन टा लु गाउँमा रहेको एउटा गु...