हिमाली भू-भागमा हिमपात र तराइमा हुस्सु लाग्ने मङ्गलबार २६ मंसिर २०८० ०७:१३ AM काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली र...