आलेख : प्रविधिको विकासले मादल व्यवसाय सङ्कटमा मङ्गलबार २८ कात्तिक २०८० ०२:०३ PM ढोरपाटन (बागलुङ), २८ कात्तिक : नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्व । अझ गीत सङ्गीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ । मा...