×

masham

images

आजको मौसम-देशैभरी वर्षाको सम्भावना , सतर्कता अपनाउन आग्रह

  • शुक्रबार​ २७ असार २०८२ ०८:१९ AM

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।...