३९ हजारलाई मापसे कारबाही, चार करोड राजश्व सङ्कलन बिहीबार १८ माघ २०८० ०७:४७ AM काठमाडौं, १७ माघ : नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेव...