माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबीच एकताको १८ बुँदे सहमति आइतबार १७ कात्तिक २०८२ ०८:०५ PM काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित ८ दलबीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), विप्लब स...