मन्त्रिपरिषद् निर्णय : विश्व बैंकको ६० लाख अमेरिकी डलर ऋण स्वीकार आइतबार ३१ भदौ २०८० ०८:५३ PM काठमाडौँ, ३१ भदौ : मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले अपर अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर...