मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ शनिबार ६ असोज २०८० ०६:५५ AM काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्...