फ्रान्सले फिर्ता गर्यो १२८ वर्षअघि टाउको काटेर लगेको मेडागास्करका राजाको खप्पर बिहीबार १२ भदौ २०८२ ०८:०३ AM काठमाडौँ । फ्रान्सले औपनिवेशिक युगका तीनवटा खप्परहरू माडागास्करलाई फिर्ता गरेको छ । यी मध्ये एउटा खप्पर मालागासी राजा टोएराको हो भन्ने विश्वास गरिन्छ ।...