मुख्यसचिव वैरागीसँग सातदिनभित्र लिखित जवाफ माग बिहीबार २२ बैशाख २०७९ १०:२४ PM सर्वोच्च अदालतले नेपाल सरकारको मुख्यसचिव शङ्करदास वैरागीलाई अदालतको अवहेलनामा मुद्दामा सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश कुमार रे...