मधेसको मुख्यमन्त्री जितेन्द्र सोनल नियुक्त बुधबार २९ असोज २०८२ ०७:२८ PM जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई संबिधानको ध...